आसुरी विवाह
Romanized: aasuri vivaaha, aasuri vivaah, aasuri vivaha, asuri vivaaha
केटाको तर्फबाट केटीलाई पाल्ने कबोलअनुसार बाबु आमा वा संरक्षकलाई पैसा दिई गरिने विवाह; पोल्टे विवाह; बेचिएकी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
केटाको तर्फबाट केटीलाई पाल्ने कबोलअनुसार बाबु आमा वा संरक्षकलाई पैसा दिई गरिने विवाह; पोल्टे विवाह; बेचिएकी कन्यासँग गरिने विवाह।