कानु
Romanized: kaanu, kanu
एउटा आँखाले मात्र देख्ने; एकआँखे; कानो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [√ कानो]
१.
एउटा आँखाले मात्र देख्ने; एकआँखे; कानो।
२.
(नाम)
मधेशतिर बस्ने एक जाति।