कानुनतः

Romanized: kaanunatah, kaanunata, kaanunat, kanunata

कानुनअनुसार; कानुनले तोके वा निर्दिष्ट गरेअनुसार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
कानुनअनुसार; कानुनले तोके वा निर्दिष्ट गरेअनुसार।

सम्बन्धित शब्दहरू