मासिनु

Romanized: maasinu, maashinu, mashinu, masinu

खर्च हुनु; सकिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [मास्+इ+नु]

१.
खर्च हुनु; सकिनु।
२.
नष्ट हुनु।
३.
कम हुनु; घट्नु।
४.
जातिच्युत हुनु (ऐति.)।
५.
(कर्मवाच्य क्रिया) खर्च गरिनु; नासिनु।

सम्बन्धित शब्दहरू