मासिक धर्म

Romanized: maasika dharma, maasika dharm, masika dharm, maashika dharma

स्त्रीहरूको महिनैपिच्छे हुने रजस्राव; रजस्वला; नछुने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
स्त्रीहरूको महिनैपिच्छे हुने रजस्राव; रजस्वला; नछुने ।

सम्बन्धित शब्दहरू