मासिक कट्टा
Romanized: maasika kattaa, maasika katta, masika kattaa, maasika katt
महिनैपिच्छे साउँमा यति कट्टी हुँदै जाने भन्ने बोली परेको कागज वा तमसुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
महिनैपिच्छे साउँमा यति कट्टी हुँदै जाने भन्ने बोली परेको कागज वा तमसुक।
२.
सोअनुसार महिनावारी कट्टी हुँदै जाने ऋण वा मूल धन; महिनावारी कट्टी।