बस्तु
Romanized: bashtu, bastu
दुध र मासु वा मलका निम्ति पालिने गाईभैंसी आदि घरेलु पशु; वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वस्तु]
1
दुध र मासु वा मलका निम्ति पालिने गाईभैंसी आदि घरेलु पशु; वस्तु।