बस्ता
Romanized: bastaa, bast, bashtaa, bashta
पुस्तक, बहीखाता, बाकस आदि बाँध्ने वा बेर्ने कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी बस्त]
1
पुस्तक, बहीखाता, बाकस आदि बाँध्ने वा बेर्ने कपडा।