संस्थाकरण
Romanized: samsthaakarana, sansthaakarana, samsthaakaran, sansthaakaran
संस्थाको रूपमा विकास गर्ने काम वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्था+करण]
१.
संस्थाको रूपमा विकास गर्ने काम वा प्रक्रिया।
२.
संस्थागत गराउने प्रक्रिया।