संस्मरण
Romanized: sansmarana, samsmaran, sansmaran, sangsmarana
बारबार सम्झनामा आउने बितेका दिनको कुरो; मिठो सम्झना; मधुर स्मृति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बारबार सम्झनामा आउने बितेका दिनको कुरो; मिठो सम्झना; मधुर स्मृति।
२.
राम्रोसित वा बरोबर सम्झना गर्ने काम; नामजपाइ; संस्मृति।
३.
पुरानो घटना, वस्तु, महत्त्व आदिलाई ताजा राख्न आवश्यक पर्ने महत्त्वपूर्ण कुराको उल्लेख, कथन वा रचना।