प्रसरण

Romanized: prasaran, prasharana, prasharan, prasarana

कुनै विषय वा वस्तुको फैलावट; विस्तरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै विषय वा वस्तुको फैलावट; विस्तरण।
२.
फिंजाइ; फैलाइ।
३.
अघि बढ्ने वा अगि लाग्ने प्रक्रिया।
४.
शत्रुलाई घेरा हाल्ने काम; घेराइ।

सम्बन्धित शब्दहरू