प्रसारण

Romanized: prasaarana, prasaaran, prasaran, prashaarana

व्यापक रूपमा फैलाउने वा फिँजाउने काम; प्रचारप्रसार गर्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
व्यापक रूपमा फैलाउने वा फिँजाउने काम; प्रचारप्रसार गर्ने क्रिया।
२.
समाचार वा सन्देशलाई कुनै आकाशवाणी, रेडियो आदि कुनै साधनद्द्वारा कतै पठाउने कार्य।

सम्बन्धित शब्दहरू