प्रसार
Romanized: prasaara, prasaar, prasar, prashaara
चारैतिर फैलिने वा फैलाउने काम; विस्तार; फैलावट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चारैतिर फैलिने वा फैलाउने काम; विस्तार; फैलावट।
२.
चारैतिर छरिने क्रिया; पसारो।
३.
रेडियो, विज्ञापन, सूचना आदिद्वारा सबैतिर पुऱ्याउने वा फिँजाउने कार्य।
४.
कुनै कुराको व्यापक प्रचार एवं चर्चा।