प्रसार्य
Romanized: prasaarya, prasaary, prasary, prashaarya
प्रसार गर्न योग्य, चारैतिर फैलाउन लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
प्रसार गर्न योग्य, चारैतिर फैलाउन लायक।