प्रसारणीय

Romanized: prasaaraniya, prasaaraniy, prasaraniy, prasaaraneeya

प्रसार गर्न तथा फिँजाउन सकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्रसार गर्न तथा फिँजाउन सकिने।
२.
प्रसारण गर्न योग्य; प्रचारप्रसार गर्नुपर्ने।
३.
सार्न सकिने।

सम्बन्धित शब्दहरू