प्रसारित
Romanized: prasaarita, prasaarit, prasarit, prashaarita
प्रसार गरिएको; चारैतिर फैलाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
प्रसार गरिएको; चारैतिर फैलाइएको।