प्रसर
Romanized: prasar, prashara, prashar, prasara
प्रणय; अनुराग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रणय; अनुराग।
२.
विस्तार; फैलावट।
३.
वेग; जोड।