त्रसर
Romanized: trasar, trashara, trashar, trasara
तान बुन्दाको एक थरी औजार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तान बुन्दाको एक थरी औजार।
२.
बाक्लो चिप्लो सुती कपडा।