त्रस्त
Romanized: trast, trashta, trasht, trasta
डराएको; भयभीत; आतङ्कित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
डराएको; भयभीत; आतङ्कित।
२.
कातर।
३.
चञ्चल; फुर्तिलो।