सरसर

Romanized: sarasar, sarashara, sharasara, sarashar

बिस्तारै हावा चल्ने वा पात हल्लने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल सर्+अ (द्वि.)]

१.
बिस्तारै हावा चल्ने वा पात हल्लने गरी।
२.
घस्रने वा सर्ने किसिमले।
३.
नअलमलिईकन (लेख्ने वा पढ्ने किसिम)।

सम्बन्धित शब्दहरू