सरसर्ती

Romanized: sarasartee, sarasharti, sharasarti, sarashartee

एकनासले लगातार; नअडिईकन; सरासर; सरासरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [सरसर+ती]

१.
एकनासले लगातार; नअडिईकन; सरासर; सरासरी।
२.
सामान्य वा सतही ढङ्गले।

सम्बन्धित शब्दहरू