सर्त

Romanized: sart, sharta, shart, sarta

कुनै काम, सम्झौता वा सन्धि गर्दा परस्परमा पालन गरिने निर्दिष्ट कुरा; प्रतिज्ञा; कबुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी शर्त]

१.
कुनै काम, सम्झौता वा सन्धि गर्दा परस्परमा पालन गरिने निर्दिष्ट कुरा; प्रतिज्ञा; कबुल।
२.
हारजित हुने कुरामा बाजी थाप्ने काम; बाजी; होड।

सम्बन्धित शब्दहरू