सर

Romanized: sar, shara, shar, sara

सर (sar) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सर(१)

(नाम [संस्कृत])
१..
ठुलो प्राकृतिक पोखरी; तलाउ; जलाशय।
२..
जलप्रपात; झरना।
३..
दुध वा दहीको तर ।
४..
हार; माला।

सर(२)

(विशेषण [फारसी])
१..
जितिएको; विजित।
२..
(नाम) जितबाजी; विजय (उदा.- नेपाली फौजले किल्ला सर गर्यो)।
३..
असर; प्रभाव।
४..
सफलता।
५..
उपयुक्तता; अनुकूलता।

सर(३)

(सम्बो. [अड्])
१..
सम्मानित व्यक्तिलाई सम्बोधन गर्ने शब्द; महोदय।
२..
ब्रिटिस राज्यद्वारा प्रदान गर्ने गरिएको एक उपाधि (जस्तो सर विलियम, सर अशोक ब्यानर्जी आदि)।

उदाहरण वाक्य

  • नेपाली फौजले किल्ला सर गर्यो

सम्बन्धित शब्दहरू