सरासर

Romanized: saraasara, saraasar, sarasar, saraashara

नअडिईकन; फटाफट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
नअडिईकन; फटाफट।
२.
एकनाससित; धमाधम ।
३.
साक्षात्; प्रत्यक्षतः।
४.
पूरापूर; बिलकुल।

सम्बन्धित शब्दहरू