सरासरी
Romanized: saraasari, saraasaree, saraashari, sharaasari
नअडीकन; सरासर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
नअडीकन; सरासर।
२.
एकनासले; लगातार; निरन्तर ।