चन्द्रवासर
Romanized: chandravaasara, chandravaasar, chandravasara, chandrawaasara
हप्ताका सात दिनमध्ये चन्द्रमाको पालोमा परेको दिन; आइतवारदेखि शनिवारसम्मका सात वारमध्ये दोस्रो वार; सोमवार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
हप्ताका सात दिनमध्ये चन्द्रमाको पालोमा परेको दिन; आइतवारदेखि शनिवारसम्मका सात वारमध्ये दोस्रो वार; सोमवार।