सराद्दे
Romanized: saraadde, sharaadde, sharadde, saradde
मृतकका नाममा दिइने पिण्डपानी वा श्रद्धापूर्वक गरिने कर्म; श्राद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मृतकका नाममा दिइने पिण्डपानी वा श्रद्धापूर्वक गरिने कर्म; श्राद्ध।