सरस
Romanized: saras, sarasha, sharasa, sarash
रसले युक्त; रससहितको; रसिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
रसले युक्त; रससहितको; रसिलो।
२.
स्वादिष्ठ; मिठो।
३.
भिजेको; आर्द्र।
४.
रस वा भावले युक्त; रसपूर्ण (साहित्यिक रचना)।
५.
रसिक; सहृदय।