त्रसरेणु
Romanized: trasharenu, trasarenu
दैलो, झ्याल, पर्खाल आदिका प्वालबाट भित्र पसेको सूर्यकिरणमा उडिरहेको देखिने धुलोको कण वा अणु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दैलो, झ्याल, पर्खाल आदिका प्वालबाट भित्र पसेको सूर्यकिरणमा उडिरहेको देखिने धुलोको कण वा अणु।