रेणु

Romanized: renu

धुलाको मसिनु कण; चूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
धुलाको मसिनु कण; चूर्ण।
२.
बालुवा।
३.
फूलको पराग।

सम्बन्धित शब्दहरू