संसर्गी
Romanized: sansargi, sangsargi, samsargee, samshargi
संसर्गमा रहने सम्बन्ध वा सम्पर्क भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
संसर्गमा रहने सम्बन्ध वा सम्पर्क भएको।
२.
छुवाछुत गर्ने; लसपस गर्ने।
३.
निकटमा रहेको; समीपस्थ।
४.
(नाम)
संसर्गमा रहने व्यक्ति; जोडा; सँगी; साथी।