संसर्गदोष

Romanized: samsargadosha, sansargadosha, samsargadosh, sansargadosh

कुसङ्गतको प्रभावबाट उब्जने खराबी; सम्पर्कबाट भएका नराम्रा परिणाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुसङ्गतको प्रभावबाट उब्जने खराबी; सम्पर्कबाट भएका नराम्रा परिणाम।

सम्बन्धित शब्दहरू