दोषादोष
Romanized: doshaadosha, doshaadosh, doshadosha, dosaadosha
एकले अर्कालाई दोष लगाउने काम; परस्परमा दोषारोपण गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [द्वित्व दोष]
1
एकले अर्कालाई दोष लगाउने काम; परस्परमा दोषारोपण गर्ने काम।