त्रिदोष

Romanized: tridosha, tridosh, tridos, tridosa

शरीरमा हुने बात, पित्त र कफ यी तीन दोष; पित्त र कफको प्रकोपबाट हुने रोग; सन्निपात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शरीरमा हुने बात, पित्त र कफ यी तीन दोष; पित्त र कफको प्रकोपबाट हुने रोग; सन्निपात।

सम्बन्धित शब्दहरू