प्रदोष

Romanized: pradosha, pradosh, prados, pradosa

सूर्य अस्ताउने समय; सन्ध्याको समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सूर्य अस्ताउने समय; सन्ध्याको समय।
२.
रात्रिको पहिलो प्रहर।
३.
कृष्ण र शुक्ल दुवै पक्षका त्रयोदशीका दिन उपवास बसेर सन्ध्याकालमा शिवको पूजा गरिने एक व्रत।

सम्बन्धित शब्दहरू