प्रदोषव्रत
Romanized: pradoshavrata, pradoshavrat, pradoshawrata, pradoshawrat
त्रयोदशीका दिन दिनभर व्रत बसेर साँझमा शिवपार्वतीको पूजन गरिने व्रत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
त्रयोदशीका दिन दिनभर व्रत बसेर साँझमा शिवपार्वतीको पूजन गरिने व्रत।