सदोष
Romanized: sadosha, sadosh, sados, shadosha
दाग वा कसर भएको; खोटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दाग वा कसर भएको; खोटो।
२.
दोष भएको; दोषले युक्त।