पुष्पार्पण

Romanized: pushpaarpana, pushpaarpan, pushparpana, puspaarpana

फूल चढाउने काम; फूलको अर्पण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पुष्प+अर्पण]

1
फूल चढाउने काम; फूलको अर्पण।

सम्बन्धित शब्दहरू