कृष्णभोग
Romanized: krishnabhoga, krishnabhog, krisnabhoga, krisnabhog
बास्ना आउने कालो, मसिनु एक जातको धान वा त्यसैको चामल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
बास्ना आउने कालो, मसिनु एक जातको धान वा त्यसैको चामल ।
२.
एक जातको असल आँप ।