सौम्यता
Romanized: saumyataa, saumyat, shaumyataa, shaumyata
सौम्य हुनाको भाव, गुण वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सौम्य हुनाको भाव, गुण वा अवस्था।
२.
सुशीलता; सुन्दरता।
३.
शीतलता।