विक्रान्त

Romanized: vikraanta, vikraant, wikraanta, vikrant

आँट भएको; हिम्मती; साहसी; पराक्रमी; वीर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आँट भएको; हिम्मती; साहसी; पराक्रमी; वीर।
२.
विजय गर्ने; विजेता; जित्ने।
३.
(नाम) कदम; पाइलो।
४.
युद्ध गर्ने व्यक्ति; योद्धा।
५.
सिंह।

सम्बन्धित शब्दहरू