अनुत्तीर्णता

Romanized: anuttirnataa, anuttirnat, anutteernataa, anutteernata

पार नहुनाको वा पारि नपुग्नाको भाव, स्थिति वा गुण; असफलता; विफलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पार नहुनाको वा पारि नपुग्नाको भाव, स्थिति वा गुण; असफलता; विफलता।

सम्बन्धित शब्दहरू