ह्वात

Romanized: hvaata, hvaat, hwaata, hvat

पानी आदि तरल पदार्थ वा मसिनु अन्न दिने, पोख्ने वा मिल्काउने चाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल ह्वात्+अ]

1
पानी आदि तरल पदार्थ वा मसिनु अन्न दिने, पोख्ने वा मिल्काउने चाल।

सम्बन्धित शब्दहरू