उद्वेलन
Romanized: udvelan, udwelana, udwelan, udbelana
छचल्किने काम वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
छचल्किने काम वा अवस्था।
२.
मडारिएर वा अटाई नअटाई बग्ने काम।