उद्वसन
Romanized: udvasan, udwasana, udwasan, udvashana
लुगा फुकालेको; वस्त्रहीन; निर्वाङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
लुगा फुकालेको; वस्त्रहीन; निर्वाङ्ग।