असद्‍वाद

Romanized: asadvaada, asadvaad, asadwaada, asadvad

असत् वा असत्यमा प्रवृत्त हुने दृष्टिकोण; कुमार्गमा लाग्ने प्रवृत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
असत् वा असत्यमा प्रवृत्त हुने दृष्टिकोण; कुमार्गमा लाग्ने प्रवृत्ति।

सम्बन्धित शब्दहरू