असद्‍योनि

Romanized: ashadyoni, asadyoni

खराब कुलमा जन्म; कुजन्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
खराब कुलमा जन्म; कुजन्म।
२.
पशुको जस्तो जुनी।

सम्बन्धित शब्दहरू