असद्वादी
Romanized: asadvaadi, asadwaadi, asadwadi, asadvaadee
असद्वादतर्फ लागेको; कुमार्गमा लागेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
असद्वादतर्फ लागेको; कुमार्गमा लागेको।