भिक्षुचर्या

Romanized: bhikshucharyaa, bhikshucharya, bhiksucharyaa, bhikshuchary

भिक्षुकको दैनिक जीवनवृत्ति; भिक्षावृत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भिक्षुकको दैनिक जीवनवृत्ति; भिक्षावृत्ति।
२.
भिक्षुकले पालन गर्नुपर्ने आचरण।

सम्बन्धित शब्दहरू