भिक्षु
Romanized: bhikshu, bhiksu
भिक्षा माग्ने व्यक्ति; भिक्षुक; भिखारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भिक्षा माग्ने व्यक्ति; भिक्षुक; भिखारी।
२.
बौद्ध सन्न्यासी।
३.
सन्न्यासी ।
४.
(विशेषण)
भिक्षा माग्ने।